काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८
नियम ३१
बैठक भत्ता –
(१) समिति, सञ्चालक समिति तथा ऐनको दफा १६ बमोजिम गठित उपसमितिका अध्यक्ष र सदस्यले बैठकमा भाग लिए वापत अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रालयले तोके बमोजिमको रकम बैठक भत्ता पाउने छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली,२०६८
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ –
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: भौतिक विकास योजनाको तर्जुमा र स्वीकृति –
नियम ४: समन्वय गर्नु पर्ने
नियम ५: मापदण्ड जारी गरी लागू गर्न सक्ने -
नियम ६: भौतिक विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सक्ने -
नियम ७: सहयोग गर्नु पर्ने -
परिच्छेद - ३
नियम ८: निर्देशित जग्गा विकास कार्यक्रमको सञ्चालन सम्बन्धी व्यवस्था -
नियम ९: जग्गा एकीकरण कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था -
नियम १०: जग्गा छुट्याउनु पर्ने
नियम ११: एउटै कित्ता कायम गर्ने
नियम १२: जग्गा वितरण गर्ने –
नियम १३: आफैले जग्गा लिन सक्ने
नियम १४: आयोजना हस्तान्तरण गर्न सक्ने -
नियम १५: स्थानीय निकायले जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सक्ने -
परिच्छेद - ४
नियम १६: समितिको बैठक सम्बन्धी कार्यविधि -
नियम १७: स्थानीय निकायको प्रतिनिधित्व गराउने
परिच्छेद - ५
नियम १८: पुनरावेदन समितिका सदस्यको नियुक्ति -
नियम १९: पुनरावेदन समितिको कार्यविधि -
नियम २०: पुनरावेदन समितिको सचिवालय र कर्मचारी सम्बन्धी व्यवस्था –
नियम २१: पुनरावेदन समितिको अध्यक्ष, सदस्य तथा सचिवको सुविधा –
परिच्छेद - ६
नियम २२: Xxxxxxx
नियम २३: विकास आयुक्तको काम, कर्तव्य र अधिकार
नियम २४: पदबाट हटाउने –
नियम २५: कर्मचारी सम्बन्धी व्यवस्था –
परिच्छेद - ७
नियम २६: प्राधिकरणको खाताको सञ्चालन
नियम २७: कार्यालयको नामाकरण –
नियम २८: प्राधिकरणको संगठनात्मक स्वरुप र दरवन्दी
नियम २९: शाखा कार्यालय स्थापना गर्न सक्ने -
नियम ३०: सचिवालय
नियम ३१: बैठक भत्ता –
नियम ३२: आर्थिक प्रशासन सम्बन्धी व्यवस्था –